Posted by: once in a while March 16, 2007
Sagun Lawoti
Login in to Rate this Post:     0       ?        
मैले भनि हाले नि, नया लोकतंत्रलाई आत्मासात् गर्छौं भनेर सार्बजनिक घोषणा गरेर कार्यक्रम गरे भैहाल्यो नि। यदि लोकतंत्र प्रति बिश्वास हो भने त्यसरी होटेलको कोठामा गोप्य भेला कुन मन्सुबाले गरेको हो? फेरि राजाकै हात बलियो पार्न खोज्नेलाई के को प्रजातंत्रको सिद्धान्त को मतलब? प्रजातांतृक् अधिकारको प्रयोग प्रजातंत्रकै रक्षाको लागि हुन्छ, न कि प्रजान्तंत्र सिद्ध्याउन, राजा। अमेरिका जस्तो प्रजातांतृक देशमा कम्युनिष्टलाई कुनै राजनीति गर्ने छुट छैन। किन नदिएको, दिए भयो नि खुला राजनीति गर्न? नाजीहरुलाई किन नदिएको?
Read Full Discussion Thread for this article