Posted by: Yahoooooo March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
आहा !! कति रमाइलो भैरा र छ चौतारीमा । हे हे जिम्बाल बा आँखा जति कमजोर भए पनि बियर भने पछि ता चिनि हाल्ने भन्या । चना तर्कारी, ल सितन पनि तयार भो । सुरु गरम् । ल भौतेले भन्या त्यो---------- नलीखुट्टो प्रेसर-कुक्कराँ सुईईईईईईईईईईईई सुईईईईईईईईईईईईईईईईईई सिठ्ठी लगाएर तातो तातो पिरो पिरो झोल खाको सम्झना आम्छ गाँठे। कुखुराकै भे नि झोल खान मुन लाओ...........मलाइ पनि सार्है मुन लाओ, क्यार्ने कुखुराको मत्रै पाइन्छ । ठुलदाइ, हाम्रोमा त अब बेलुका को सुरसार अर्ने बेला भो ।
Read Full Discussion Thread for this article