Posted by: Birkhe_Maila March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
खै कता भन्नु चित्रे, चाइन्जो मेलापाता कुरो नमिलेर बिलखबन्दमा परेर चौतारिआँ चियाउन नि पा हैन आफूले! खोकि को कुरो नअर, खोक्दा खोक्दा यो के जाति फोउसो निकालेर मिल्क्याम अस्तो लाउछ कइलेकाईँ त! नलि खुट्टो ले जसो तसो यो बुडो ज्यान थामेकै छ अइले सम्म त परभुको किर्पा ले! तितौरी नि आइछिन्! कता गा'कि थियौ बा यतिका दिन? बिछट्ट न्यास्रो लाइराथो मुलाई त तिउँरो! हन ए दादा बुडा के भनेओ हो हाउँरि तितौरीलाई? जदौ यामे! तो तिम्ले फोटुआँ देखाओ कुरो टुपर्के रउसि हैन र भन्या? आँखोले तेति ठम्याएन गाँठे! चतुरे काजिलाई जदौ! लु भन भन यामेले सितन नि ल्याम्छ कि? तिमेरु खाओ म बुडो तमाखु तान्दै तिमेरका बात सुनुम्ला! हरिशरणम्!!
Read Full Discussion Thread for this article