Posted by: chanaa_tarkaari March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
आम्मै नि थुलिको बददे पनि मना'र सकाइसकेछ, केख नि खाइसकेछ, था' पत्तो भे त मरिजाम । लु थुलि ढिलो भएनि थोरै भिन्तुना, बुढि भइछ्यौ के रे, के खुशि मनाउनु आआआआ । यो गाम्लेहरु किन यत्राबिधि जेमराजको प्यारो बन्न मन परा'का होलान् खै कुन्नि ? बर्ख बर्ख दिनमा जेमराजको ढोकाआ नगीच पुइयो भनेर खुशि मना'र उत्पातै लाउछन !! बुढेशकालाआ पीर जिम्मालबालाइ सोध्नु, अनि मन लाए हाँस्नु नाच्नु, भउते जस्तै उफ्रिनु, नमनलाए चुपो लाएर बस्नु, जसो लाउछ के रे मलाइ त । अनि तिरु किन बुर्लुक्क उफ्र्या हो दादा सित बुझिन है मैले । नाउँ मात्तै दादा हो त्यसको ज्यान त लिखुरे छ नि, लिखुरे मान्से जिस्काउन चम्बु हुन्छ भन्ते, जिस्कायो ? यामे काम्पाइ ------ खै सितन केहि ल्याएन? आआआ यो बिरु मात्तै त के खानु?
Read Full Discussion Thread for this article