Posted by: Birkhe_Maila March 16, 2007
Login in to Rate this Post:
0
?
खुईssयss.....
बल्ल अलि फुर्सत पाईओ गाँठे!
सपैलाई जदौ! यो बिर्खे माईलाको!!
लु ठुल्नानिको जन्मोत्सउ रेछ, मेरो नि शुभकामना छ! बरु कति बर्ख कि भयौ?