Posted by: world_map March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
सान्नानी, हामी भोलि जाने भन्या मेला चैं सन्त पाट्रिकको मेला हो। मैले पोहोर साल खिचेको फोटोहरू हेरम्। भोलि नि मिल्यो भने खिचेर ल्याम्ला नि। - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=28837 ग्वाँचे, मेलामा म:म: खान पाइन्छ कि पाइदैन त था'छैन, गिनिसको झोल तिमी पिउँछौ भने म पिलाइदिन्छु।:) ठूलु, मेरो प्याकिङ् हुँदैछ, अलि सक्या छैन अझै। तिमी नि आऊ न भोलिको जात्रामा, रमाइलो हुन्छ। :) ए हरि, के छ तिम्रो हालखबर?
Read Full Discussion Thread for this article