Posted by: Pretty March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हाम्रो हजुरबा तिर्थ जानु भाको अनि मलाई नि लैजानु भाथो के, तेइ भर चौतारीमा आउन नपाकी। :) तरेमाम् ठुल्दाई। ग्वाचे र चित्रे कता मेला भर्न जाने पिलान् हो? एनिवे ह्याभ् फन् गाइज्। आफ्नो त साहुका धेरै काम भ्याउनु छ, ल म लागे है, बेला बेलामा आउछु नि।
Read Full Discussion Thread for this article