Posted by: gwanche March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लौ केख खान छुटेकाहरु लाइनमा बसुम है, सान्नानीले ल्याको केख खान । सान्नानि, यतिका दिनसम्म कता गायब नि? चित्रे, मेला भर्न जाने भे जाम क्यारे, भेटुम न त भोली दोबाटाँ! ठुल्दाइ, त्यारेमाम है, तपाईं नि जाने हैन भोली जात्रा हेर्न, गज्जब मजा आम्छ रे!
Read Full Discussion Thread for this article