Posted by: Rahuldai March 15, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हरि बिजोग ( राम बिजोग पनि) भए छ हाम्रो चौतारी पनि । ३- ३ घण्टा मा एक जना भेटिने निर्जन भएको छ । आँखा बाट आँशु को भेल बग्न थालिसक्यो । चिलिम कति सक्एए सक्यो । कोही आउने होइन । उता पल्लो गाम मा १० घण्टामा १०० पोस्टिङ भयो रे भनेर खसी काट्ने रे, भोज गर्ने रे । हाम्रो गाम लाई के भयो ? जय शम्भू ।
Read Full Discussion Thread for this article