Posted by: once in a while March 15, 2007
Sagun Lawoti
Login in to Rate this Post:     0       ?        
डम्मर केसिको घांटी निमोठने खोज्नेहरुलाई चांहि बल्ल डम्मरकेसि को याद आयो? प्रजातंत्रलाई संस्थागत हुन नदिन कोठे बैठक गर्नेहरुलाई त्यसो गर्ने प्रजातंत्र चाहियो? पहिला संस्थागत निर्णय गरेर माफी माग्नु, गल्ती भएछ भन्नु, अब फेरी राजाको कुबुद्धीमा लाग्ने छैन भनेर प्रतिबद्धता जनाउनु, प्रजातंत्र सबैको लागि हो।
Read Full Discussion Thread for this article