Posted by: world_map March 15, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हुन्छ तिरू हामी एक दुइ टुक्रा केक खाइदिम् ठूलीले थाहा नपाउने गरी, मलाइ त भोक नि लागेको छ। :) ठूलु घर गई होली त्यसैले देखा नपरेकी। नेप्चेले नि कति रमाइलो कार्ड राखेको, बाँदरको पूच्छर जोड्ने रे। :D कतै नेप्चे आफैं त हैन त्यो? :P ;) आज तिम्रो जन्मदिन आऊ खेलौं नाचौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं
Read Full Discussion Thread for this article