Posted by: Hi_nanu March 15, 2007
Login in to Rate this Post:
0
?
यो रातो भाले पनि बहुत राम्रो भाइ छ क्या,अलि हावा कुरा बडि गर्छ मात्रै हो।नरिसाउनु है रातो भाले भाइ।-Just kidding re kya..
ल बहिनि यो रातोभालेलाइ पनि यहाँ नौतन्किल्याण्डको स्थायि सदस्य बनाइदिउ।
ratobhaley :welcome to nautankiland...We will drink corona with chicken sekuwa togther this weekend hai.