Posted by: Rahuldai March 15, 2007
Welcome to Nautankiland :)
Login in to Rate this Post:     0       ?        
Gracias, Me nombre es Rahul. Yo soy de Nepal. म:म्: खान न पाएर्, हरे प्रभु, कस्तो ल्याण्ड मा जाकी दिएको? भनेर सराप्न मात्र बाकी छ । काठमान्डौ को शान्दार म:म: वा वा, बयान गरेर थाकीन्न । पाटनको धलायचो को म:म: !!!' के गर्नु, आफ्नो त कर्म नै उस्तो । अहिले चाइनिज को मा डम्प्लिङ लाई म:म: सम्झेर खानु परेको छ । आउनुस्, नानु जी, म:म: बनाएर खाउला ।
Read Full Discussion Thread for this article