Posted by: Hi_nanu March 15, 2007
Welcome to Nautankiland :)
Login in to Rate this Post:     0       ?        
चल्छ दाइ चल्छ।नेपालि को माझमा नेपालि नचलेर हुन्छ र?दाइ मोमो मलाइ पनि राख्नुस है।मोमो खान पाइने भए त म दाइलाइ भेट्न आउने बिचर् पो गर्‍या छु।मेरो ठाउबात् ४ घन्टा मात्रै हो दाइको मा।
Read Full Discussion Thread for this article