Posted by: Rahuldai March 15, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
दादा, मिस्, अनि चित्रे, पुन्: तारेमाम्! मैले गाएको गीत होइन, लाहुरेले ब्जाएको रेडियो को हो । जे होस् सारी है । दु:ख र बेदना ले साइत हेर्दैन । बेला न कुबेला बजी: नय: ला ? भने जस्तो आइ रहन्छ । तिमीले भनेका सारा देब छोएर म कृया खान कहाँ सक्छु र बरु मान्छौ भने तिम्रै देह छोएर म त खाइ दिन्छु कसम्, आँफैलाई भाकेर तिमी ले भनेका-----------------
Read Full Discussion Thread for this article