Posted by: Tusaro March 15, 2007
which is ur best nepali Ad??
Login in to Rate this Post:     0       ?        
लोग्ने - गोमा कति लुगा धोईरहेकी, सकिएन? स्वास्नी- कहाँ सकिनु, साबुन राम्रो भएपो। लोग्ने - ए, महाशक्ति सोपको पूजा साबुन भनेर ल्याएको अर्कै परेछ कि क्या हो? स्वास्नी -ल हेर्नुस्, यो पूजा साबुन हो त? महाशक्ती सोपको पूजा साबुन त कपडामा लगाउना साथ सररर फिँज आउछ। लोग्ने - लौ मार्यो यो त नक्कली साबुन पो परेछ। निर्देशक - तपाईं पनि साबुन किन्दा महाशक्ती सोपको पूजा साबुन दिनुस् भन्नुस् कहिलै नक्कली पर्दैन ।
Read Full Discussion Thread for this article