Posted by: Rahuldai March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हे नमे, हे राते, मेरो मन को कुरा गरेकोमा यो बुढो खुशी छ । चेली बिना चौतारी सुक्यो । खडेरी पर्‍यो । अनुशासन नै भएन । बेला बेला मास्टर्नी नानीले हपार्थी । बुढा पाका हरु नि हराए । जाडो त सकिन सकिन लाग्यो । राते मेरो अनुसन्धान को बिषय् लाइ औरेजीमा भन्यो भने ओसामा बिन् लादेन ले ह्याक् गर्छ रे। त्यसैले नेपालीमा भन्छु। "जैबिक आतंकबाद्, जोखिमता न्यूनीकरण अध्ययन" । बिबस भाई, चिलिम् त सधैं तयार् छ, मिलेर तानुम्, दाजु भाई।
Read Full Discussion Thread for this article