Posted by: Rahuldai March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ह्यारी, ठीक भन्यौ । यो उमेर पनि के पढ्या जस्तो लाग्छ, मुला खैरेलाइ बुढो भए नि पढ्ने मान्छे चाँहीयो रे । नेपालाँ धाक्रे, भएको ले लौ न क ख पढ्न कत्ती पो गाह्रो हुन्छ भनेर आइयो । नखप्नु दुख पाइयो । चिलिम को सहारा न भेको भए ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? चिलिम फर्किसक्थें होला । धन्न चिलिम छ र म छु ।
Read Full Discussion Thread for this article