Posted by: world_map March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा चतुरे! मैले त कविता भनेरै लेख्या हो, गीत बनाएर गाए नि हुन्छ, लय चैं तिमीले नै राखिदिनुपरो ल।तिम्रो प्यारोडी गीत पनि राम्रो छ, अझै लेखम् न। राहुलदाइको चिलीम आज कता गयो नि? :P हरि पनि आउँदै होला चिलीम तान्न। :)
Read Full Discussion Thread for this article