Posted by: chanaa_tarkaari March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है ! मन्तयेक ला? उता अर्को गाममा एक खेप बाझाबाझ अरेर आइयो के रे । खुइययययययय । आहा!! चित्रु कति राम्रो कविता लेख्यौ ए, हैन यो त गीतै जसो लायो, कुन लयमा गाउनि हो? झम्के फुलि नाकैमा बुलाकि हरि र ग्वाँचेको घरबारै होला कि, पटुकिलाइ कम्मरमा बेरेर हिड्यो बुढा जिम्मालबा गाम गाममा षोडशि खोजेर ।
Read Full Discussion Thread for this article