Posted by: Rahuldai March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हो चित्रे हो, धेरै हराउन् थाले। सरकारि टिप्पणी सझा को चौतारिमा दिन् दिनै मान्छेहरु हराउन थालेको र चौतारिको राउनक् मा कमि आउने ब्यापक् सम्भावना रहेको ले, चित्रे को संयोजकत्वमा, ह्यारि, ग्वाँचे समेत् को तीन् सदसिय टोली गठन् गरेर २४ घण्टा भित्र चौतारिमा सार्बजनिक् गर्ने गरी जांच् बुझ् आयोग् गठन् गर्न मनासिब् देखि निर्णयार्थ पेश् गरेको छु। श्रीमान्-श्रीमतिको जो आज्ञा। शाखा अधिकृत् राहुल् बुढा
Read Full Discussion Thread for this article