Posted by: hetterika!! March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा हैन यार, बुडालाई पोहोर दशैंमा हालेको नयाँ लबेदा सुर्वाल, अनि माथिबाट ट्याक्क जुवारीकोट, ढाका टोपी लाएर जन्त जाने रहर लायो रे। अब ग्वाँचेको जन्त जाम्ला भन्या नि त्यो मोरोले अन्तै ठिक्क पारेर राख्या छ रे, उडाएर लाम्ने हुम भन्छ, तैँ बिहे गर भनेर हैरान पार्दै थे। मैले नि तेस्तै जन्त जाने रहर ला भए गरुम्ला नि त खोज्दिनुस एउटी भनेको, खोज्नु त काँ हो काँ, गाम्मा हल्ला गर्दै हिडेचन। भो अब?
Read Full Discussion Thread for this article