Posted by: hetterika!! March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
मेरो नि नमस्ते, मेमेस्ते, तारेमाम - गच्छे अनुसारको- है सप्पैलाई फेरी एकपल्ट! झिल्के ब्रो, पिर नगर, ट्यामले सब कुरो ठीक पार्छ। ग्वाँचे बज्जे पनि देखा पर्या र च त, कता बेपत्ता हो अचाल, माया-पिरती मा फसेउ कि क्या हो, देख्नै गारो हुन थाल्यो त। यामे, चतुरे, ठुली, ठुल्दाइ, डल्ली फुपु, चित्रे के छ नि हालखबर, क्यार्दै हो?
Read Full Discussion Thread for this article