Posted by: gahugoro March 14, 2007
Merosansar's Umesh Shrestha life under Threat
Login in to Rate this Post:     0       ?        
इमेलको पुर्ण विवरण From: Maoist Defense Group < maoistdefensegroup@yahoo.com> Date: 02-Mar-2007 15:13 Subject: आन्तिम जानकारी To: salokya@gmail.com उमेश जी, माओबादीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुप सहयोग वा हौसला वा आतन्कारी समुहलाई सहयोग पुग्ने कुनै पनि कुनै पनि समचार आजैका दिन देखी Post नगर्नको लागी तपाईलाई आन्तिम जानकारी गराइन्छ! यो मेल लाई कुनै Junk Mail वा फर्जी Mail को रुपमा लिएर नियम उलङ्घन गरेमा त्यसको कार्बाही २४ घन्टा भित्रमा देख्न पाउनु हुनेछ! प्रचार बिभाग सचिब प्रतिका(बिदेश बिभाग) Remark: यो सङठनको बिस्तार १२ वटा देशमा भैसकेको,५९ सदस्य केन्द्रिय कमिटि रहेको र केन्द्रिय कार्यालय चितवनमा रहेको र माओबादी बिरुधको पहिलो चरणको कर्बाही १-३ चैत्रमा गरिने जानकारी गराइन्छ! http://www.hamroblog.com/?p=359#more-359 I agree with satelite, Dalli Resham and Chana Tarkaari
Read Full Discussion Thread for this article