Posted by: chanaa_tarkaari March 14, 2007
Merosansar's Umesh Shrestha life under Threat
Login in to Rate this Post:     0       ?        
साले गधा मण्डलेहरु, सक्छस भने चोर ज्ञाने र ज्यानमारा पारसको गद्दी बचाएर देखा न, राजा फाल्नुपर्छ भन्ने नेताहरु गिरिजा, प्रचण्ड, माधव, ओलि, रामराजाप्रसाद, गोइत, ज्वालासिंह, रोहित, अमिक, अहिलेका सांसदरहरु मध्ये जोसलाइ सक्छ एउटालाइ टिपेर आक्रमण गरेर देखा न आमाको दुध चुसेको तागत छ भने । काथरहरु, १२ हात परैबाट पुच्छर लुकाएर भागे नि घराँ स्वास्नि कुटेर मर्दाङ्गि देखाउने भातमारा जस्तो - के एउटा मामुलि पत्रकारको पछि लाग्छस ? उमेश, तिमि जे गर्दैछौ धेरै राम्रो गर्दैछौ । यो साझामा भुक्ने ज्ञानेका कुकुरहरुसित डराउनु पर्दैन ।
Read Full Discussion Thread for this article