Posted by: Yahoooooo March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हैन ए झिल्के कता हो पल्लो गाम तिर कुन्नि के जाती भन्ने सुन्या थे । यता चौतारीमा फेरि लाउ माया आफ्नै गाउँ घरको भन्दै छौ । पहिलेकै ठाउ तिर फर्किसकेको हो??
Read Full Discussion Thread for this article