Posted by: world_map March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ए झिल्के दाइ, के छ खबर? चिन्ता मान्नु पर्दैन, तिम्रो कथा थाहा पाएँ, नरमाइलो लाग्यो। के गर्नु, समयले मानिसलाइ कहाँ कहाँ पुर्याउँछ, कहिले हँसाउछ, कहिले रूवाउँछ, आँसु र हाँसोको मिलन पनि गराउँछ......त्यसैले चिन्ता गर्न छोड, अनि अगाडि के गर्नु छ त्यो सोच। हुन त सल्लाह दिन चैं सजिलो छ, त्यसैले दिइहालें मैले त। जिन्दगी भन्या यस्तै हो।
Read Full Discussion Thread for this article