Posted by: chanaa_tarkaari March 13, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, अँssss निउँता आउँछ नि कहिलेकाहि, तताउन आओ भन्दै । रमाएर गइन्छ, घर तात्छ कि तात्दोन तो ता था' भएन, तर जिउ चै तात्छ हौ सोमरसले । हे हे मिस, म ता बेला बेला खालि हातै गइदिन्छु, आssss हो त नि यो ओशेलि लाने चलन साह्रै नराउँरो भन्या हगि । आफुले ले'र गा'को चीज के अर्छन त्यो त था' छैन, तर आफुकाँ ल्याइदिया चीज भने सारो घाँडो हुन्छ हौ, राख्ने ठाउँ नि नहुनि, फाल्न नि कसो कसो लाउनि । उता पुर्व एक नम्बराँ बरु राउँरो चलन लाओ मलाइ ता । ओशेलि लाने भनेको खानेकुरो, मिठाइ यस्तै हुन्छ, त्यहि बाँडिचुँडि खायो, रमाइलो । ठुल्दाइको पंखा पाके मोरो त हारेछ नि हगि !!! च्व च्व च्व च्व । नमज्जै पाराले हराइदेछ नि ।
Read Full Discussion Thread for this article