Posted by: miss_ me March 13, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गरे है त सप्पैलै चतुरेजी , जानुस हात हल्लाउदै । के भै'जाला त 'ए तैले केहिनि नल्याएर खाली हात अ'होस, खान पाउदिनस ' भन्लान त ?? यो खालीहात- कोशेली जस्ता कुरा हरु मात्र मान्छेको आडम्वरीपन हो के । कसैले पनि पाहुनाले कोशिली ल्यादेला अनीखेरि नयाँघर भरिएला भनेर निमन्त्रणा त पक्कै गर्दैन होला । हेहेहे ... भागै है कसैलै चित्त नबुझ्न सक्छ मेरो कुरो :)
Read Full Discussion Thread for this article