Posted by: Rahuldai March 13, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मन्तयक ला ? के हो आज नि सुन सान ? वीकेण्ड त होइन नि । चतुरे के हो त्यो घर तताउने पार्टी भनेको ? घर तताउने, हिटर बालेर ? घरै खरानी होला फेरी ।
Read Full Discussion Thread for this article