Posted by: Rahuldai March 13, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ह्यारी, भन्न सकिन्न, पाकी को भरोसा छैन । तर मेरो अन्दाज चाँही २४२ मात्र भएको ले जित्छ होला । अरुको कुरामा त्यो जाती सँग कुरा न मिले नि कृक्रेट् मा चाहि समर्थन् छ। हाम्रो कुछिमेकि को टीम् राम्रो भएर् के गर्नु सुर्ति खाए भन्दा बढि फुर्ति गर्छ, मनै पर्दैन। १ म्याच् जित्यो भने ५ दिन् सम्म टी भि मा छाएको हुन्छ, १ म्याच् हार्यो कि फेरि सत्तो सराप्छ। अरु राम्रो टीम् भनेको अष्ट्रेलिया हो, तर जितोस् भन्ने चाह छैन, अति जित्यो । साउथ् अफृका पनि अच्छा टीम् हो। यसपालि चाहि झूर् नै भए नि इङ्ग्ल्याण्ड् ले जितोस् जस्तो लाग्छ। धेरै फाइनल् खेले कहिलेइ जितेन। मैले मात्र चाहेर भएन क्या रे। खेल्ने ले खेल्नु पर्यो, जित्नु पर्यो। हामी हेर्नेलाई त टेन्सन्, खेल्ने लाई कस्तो होला त्याहा। आफ्नो जामाना खूब् खेलियो, वर्ल्ड कप् खेल्ने छा अधुरै भयो, ह्यारि।
Read Full Discussion Thread for this article