Posted by: Hi_nanu March 13, 2007
तिम्रो लागि!!
Login in to Rate this Post:     0       ?        
तिम्रा ति परेलिले केहि भन्यो कि मन्द त्यो मुस्कानले केहि बोल्यो कि मनमा तरङ्ग त्यसै छाइ दिन्छ किन किन तिम्रो माया त्यसै लाइ दिन्छ तिमि हास्दा हासेको यो मन, तिम्रो उदासतामा त्यसै रोइदिन्छ खै के हो के भो किन हो तिम्रो झझल्कोले त्यसै सताइदिन्छ
Read Full Discussion Thread for this article