Posted by: Hi_nanu March 13, 2007
what is in that 'CD' ??????????
Login in to Rate this Post:     0       ?        
केहि छैन त्यो सि डिमा।पत्रपत्रीकामा निस्केको समाचार जम्मा गरेर ठूलो हङ्गामा गर्नुको कुनै अर्थ छैन।नेपालिमा एउटा उखान छ "थूतुनो र मुतुनो लाइ ठेगानमा राखेन भने दूख पाउँछ" भनेर।अब प्रचन्डेको थुतुनोले तालि पाउने सुरमा भन्दि हाल्यो अ्मेरिकिहरुको हत्याको षड्यन्त्र भनेर,अब अरुको बिसयमा बोल्या जस्तो होइन यो कुरो,अ्मेरिकाको बिसय पर्‍यो।अनि त्यो कुरोबाट ध्यान अन्यत्र लैजान यो नया प्रोपोगान्डा हो इ कामरेड हरुको। ज्ञानेन्द्रले आफ्नो गद्दि जोगाउन प्रयास गर्नेछ भन्ने कुरो त कस्लाइ थाहा छैन र?सबै लाइ थाहा छ नि,त्यो महराले भनि राख्न्नु पर्छ र?
Read Full Discussion Thread for this article