Posted by: world_map March 13, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ल गाम्लेहरू कस्तो जाँदैछ आजको बिहान/दिन/साँझ? 'दादागिरी' भन्ने फिलिम हेर्न जाने हैन त? :P यामे, नमे, ठूली, मास्टर्नी दिदी, भिन्डी, हरी, थाप्ले, चने सबैलाइ जदौ। वेदर अपडेट: आकाशमा टम्म बादल लागेको छ।
Read Full Discussion Thread for this article