Posted by: chanaa_tarkaari March 13, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
उकालि ओरालिहरुमा भन्ज्याङ अनि चौतारीहरुमा सुन्दर ति लहरहरुमा हिमालका बिशाल छातिहरुमा जहाँ जहाँ जान्छौ तिमि म छाँया बनि पछ्याइरहन्छु । तारादेविको कर्णप्रिय यो गीत आज मनमा गुन्जीरहेको छ । लौ तारेमाम है गाम्लेहरु, मन्तयेक ला?
Read Full Discussion Thread for this article