Posted by: pire March 13, 2007
मधेसीको तुङ्गा
Login in to Rate this Post:     0       ?        
कर्णभाई, जसरी बिहारीहरुले नेपालीलाई भगाउने भनेको छ माथिको आर्टिकलमा, त्यसरी नै हामीले यो बिहारीहरुलाई भगाए कसो होला? कि तिमिलाई पनि चोट पर्‍यो? आशा छ तिमि बोर्डर उताबाट यता आएर हल्ला मच्याउने वाला परेनौ। मुख्यकुरो बिहारीहरुले मात्र नेपालीको बिरोधमा जे पायो त्यहि लेख्न पाउने, हामीले नपाउने भन्ने के छ? हाम्रो देश हो, हामी मनखुशी चलाउछौ। हामीले नराम्रो गरेको भए, दुख दिएको भए, मधेसी हरु हाम्रो बिरुद्ध उहिल्यै लड्थे। तेसैले बिहारीहरु आएर गडबड गर्न पाउने त कुरै छैन। सहि मधेसीहरुले साथ नदिएर यो आन्दोलन तुहिएको चोट लागेको त छैन तिमीलाई?
Read Full Discussion Thread for this article