Posted by: have.a.fun March 13, 2007
मोबाइल र श्रीमतीमा के फरक छ
Login in to Rate this Post:     0       ?        
प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ? उत्तरः दुइटै अर्कालाई दिन मिल्दैन, बरबाद गरिदिन्छन । खर्चपनि उत्तिकै गर्नुपर्छ, बेला बेला चार्ज गरिरहनुपर्छ भनेर चाही भन्न मिलेन । प्रश्नः जतिसुकै बिद्धानले पनि यो कुरो भन्न सक्दैन ? उत्तरः म निदाइरहेको छु, डिस्टर्ब नगर! एक दिन एउटा पसले मरेछ , यमराजको अगाडी पुगेपछि यमराजले पसलेलाई सोधेछ,’ भन् तिमी कहाँ जान चाहान्छौ ? पसले,’ म स्वर्ग पनि जान चाहान्न र नर्क पनि जान चाहान्न , बरु म (स्वर्ग र नर्कको) बिचमै बस्छु र पसल थाप्छु अनि दुबैतिरको ग्राहक मेरो पसलमा आँउछन् ।
Read Full Discussion Thread for this article