Posted by: Rahuldai March 12, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मन्तयक ला? के भयो झिल्के? चिलिम तान्, सब ठीक हुन्छ । कसैले धोका दियो कि? ढोका दिए झ्याल दिइ दिनु । किस्सा खतम । जिन्दगीमा कति घाउ कति चोट हुन्छ, त्यस्को लेखा जोखा हुन्न । जती सह्यो त्यती बलियो भैन्छ गाँठे । यो बुढो ज्यान ले कति सह्यो कति?
Read Full Discussion Thread for this article