Posted by: Amazing March 12, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
जदौ सबैलाइ, आज फेरि अर्को गित गाउन मन लाग्यो "जीरा मरिच मलाइ पर्नु पीर कल्लाइ परिच" ------ दुख परेको बेलामा राम्रो काम गर्यो भने पुण्डय मिल्छ भन्थे बुढापाकाले, खै यसपालिको चौतारि मै खन्नु पर्ला जस्तो छ। कि कसो गाम्लेहरु हो? "उहि मर्न नसकेको नामको मात्र झिल्के"
Read Full Discussion Thread for this article