Posted by: ramguragain March 12, 2007
को दाजु र को भाइ?
Login in to Rate this Post:     0       ?        
मेरो साथि र म बिच म मैनौ देखि एउट कुरा लाइ लिएर बिबाद भैरहेको छ।कुरा के भने गाएक भक्तराज आचार्य को दुइटा छोरा हरु सत्य्रराज(पातलो ,दारि पालेको) र स्वोरुपराज ( मोटो) मा को दाजु र को भाइ? खोइ कति प्रयास गरेपनि छिनो फानो हुन सकेन ।तेसै ले मैले साझाबासि सङग यो कुरा को छलफल गरि टुङो लगाइदिन अनुरोध गर्द्छु।
Read Full Discussion Thread for this article