Posted by: world_map March 12, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, धन्यवाद सयपत्रीको मालाको लागि। :) हा हा हरी! हिजो मैले थरी थरीका सुगन्धित मोमबत्ती किन्या छु, क्यानडल लाइट डिनरको लागि। :P ठूलु, धन्यवाद मेरो स्वागतकोलागि पर्खेकोमा। तिमीलाइ के ल्याइदिम् गिफ्ट? ;) राहुलदाइ, समरमा पून्टेदाइकोमा चौतारी जमघटमा आउनुस्, त्यहा भेटेर कुरा गरम्ला नि, नयाँ योर्कमा, हुन्न? साँच्ची, सान्नानी र तिरू कता हराए? कुम्ले नि नेपालबाट आउने बेला भो क्यारे।
Read Full Discussion Thread for this article