Posted by: Rahuldai March 12, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ठुली, म चाँही झन्डै छिमेकी । फिलाडेल्फिया भन्ने गाम मा छु, नेपाली बाल्टीन बालेर खोज्दा नि न भेटिने ठाम मा । के हो चतुरे र नानु? हल्ला के हो खुलस्त भन बा। यो बुढालाई खपि नसक्नु भो।
Read Full Discussion Thread for this article