Posted by: hetterika!! March 12, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
के हुनु नि ठुली, हाल बेहाल छ। चालको त झन कुरै नगरुम। मलाई चै चतुरेलाई भन्दा अल्ली ज्यादा भा जस्तो छ। साउकाँ नि ढिलै आईयो, चौतारीआँ पस्न नि ढिलै भो। तिम्लाई पो मोज छ, चित्रेले एउटा बाक्सा त तिम्लाई भनेर प्याक गर्दैछ रे, अझ हिजो त ह्याँ पुग्ने बित्तिकै मोमबत्ती डिनर गर्नुपर्छ भनेर मोमबत्ती किन्न बजार घूम्या रे। नेप्चे ब्रो नमस्ते टक्रार हिडेच, बधाई छ है; तिमर्को ईस्कुल त टुनामेन्ट खेल्न पाउने भो रे, हाम्रो लाई त बोलाउदै बोलाएनन :( ठुल्दाइलाई चिलिमले छोड्या छैन जस्तो छ, अउँरेजीआँ खोक्ने रे, चतुरे ब्रो, माम वा सो सरह खाईयो, फेरी यो काँ को खबर हो तेस्तो हरे शिव, हल्लै मत्रै हो कि? नान्दाइ नमस्ते है।
Read Full Discussion Thread for this article