Posted by: chanaa_tarkaari March 12, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हजुर सञ्चै छु थुलि, अलि अलि घाँटी बिमार भा'मात्तै हो ज्यान त अरु केहि भा'छैन । हैन ब्याँनैदेखुन चिलिम तानेर ऊ त्याँ कान्लाँ पल्टिरा' देख्या'थे ठुल्दाइ । ऐले त देख्तिन त म । चिलिमको राप चर्को भ'र कान्लामुन्तिर त लडेनन भन्या ? हरि, नेप्चे माम खायो ? तारेमाम है ।
Read Full Discussion Thread for this article