Posted by: miss_ me March 12, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते है नानुदा,राहुलदा',चित्रेभाइ अनि ठूली ले पनि अनि चित्रेभाइ तिम्रो आगमनमा सयपत्रीको माला गास्दै छु है म चै चिटो प्याकिंग सकाएर आऊ "Lovi Bahun" ..... ज्वाइसाप भन्न खोज्या के ?:) अलि प्रष्ट भएन नि
Read Full Discussion Thread for this article