Posted by: world_map March 12, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ठूली, के छ हालखबर? विकेन्ड कस्तो भो तिम्रो? तिम्रोमा ट्याम चेन्ज भएको हो? हाम्रोमा त मार्चको लास्टमा मात्र हो चेन्ज हुने. अरू सबै पछि आउनुहुने गाम्लेहरूमा नि अग्रीम जदौ है!
Read Full Discussion Thread for this article