Posted by: pire March 11, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
उग्रबादि फोरमलाई सद्भावनाले त टेरेन, अब अरु पार्टीले के टेर्ने। जय शान्तिपुर्ण निकास। जय संबिधान सभा। सबभन्द बढि जय नेपाली जनत जहाँ र जुन ठाउँमा भनेपनि उग्रबादिहरुका बिरोधमा फाइनल्लि लडेर देखाउछौ तिमीहरु। --- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=103359
Read Full Discussion Thread for this article