Posted by: Birkhe_Maila March 11, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
आधि उमेर चाइन्जो एइ गामको राउँरो होस भनेर बिताइओ! आधि बैँश चाइन्जो यिनै गाम्लेओ नानाभाँति दुखेसो सुन्दै नियाँ निसाप अर्दै बिताइओ! अब यो बुडेसकालाँ गरिखालान् नि ए ठिटाठिटिले भन्दै छु भन्दै छु, यि दादा बुडाले म बुडोलाई बिर्सेछन्! जदौ!
Read Full Discussion Thread for this article