Posted by: Rahuldai March 11, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हत्तेरिका, म यहीँ छु नि कुना च्यापेर्, चिलिम तानेर । आजकाल का त्यो व्हाङ्ले कट्टु हो प्यान्ट लाउने अल्लारेहरु ले देख्यो भने यो चिलिम नै चिलिम फर्काइ दिन्छ, त्यसो भएर अलि कुना च्यापेको । लौ ह्यारी, आफन्त भनेको तिमी नै रहेछौ, तान चिलिम मज्जाले, जय शम्भू ।
Read Full Discussion Thread for this article