Posted by: hetterika!! March 11, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
गोतामे बुडा झन नेपाल गाका मान्छे, अँउरेजीमा के खोकेचन भनेओ त नेपाली लेख्नै नपाएर रच। जे होस, अरु जे भा नि आफुलाई त एउटी खोज्दिदै छन रे, यो बर्ष त झ्याँई पारिने भो जस्तो छ। अब कस्ति चाईने भन्ने कुरो चैं तेस्तै हो, धेरै त हैन, बत्तिस वटा जति लक्षणले यूक्त भा' कि भए पुग्च। अरु त एसो मिला'र बिचार गर्ने त हो नि :-) अरु त तेई हो, यो वीकेण्ड यसै नाक र घाँटी ओखतीमुलो गर्दै गयो, अब आर्को आउने कैले हो, क्या बोर भन्या। हैन, अरु नि कोई छ कि म एक्लै फत्फताई रा हो? कोई नभएनी न त धाक्रे हुँ, यतै हुन्छु भन्थे ठुल्दाइ बुडा कता लाएचन, कुनोतिर चिलिम सल्काउदै हो कि एसो चियाउनु परो।
Read Full Discussion Thread for this article